Logo

Student Corner

हाम्रो नेपाल

Written by: Dibrani Thapa - 30011, Grade V

Posted on: 27 January, 2023

हाम्रो नेपाल सानो छ, तर 
धेरै हरियाली छ ।
खोला नाला सुस्त गतिमा
आफ्नो बाटोमा बग्दै छन्।

हाम्रो नेपाल सानो छ, तर 
यहाँकाे संस्कृति अपार छ। 
विशाल पर्वतहरू छन्
यहाँको सुन्दरता अतुलनीय छ।

हाम्रो नेपाल सानो छ, तर 
प्रकृतिको खानी छ, सानो छ, तापनि राम्रो छ।
हाम्रो नेपाल सानो छ, तर
स्वर्ग जस्तै छ ।