Logo

Student Corner

मन पर्ने पोसाक

Written by: Siddhika Malla - 34025, Grade I

Posted on: 27 January, 2023

 मलाई स्कट र जामा मन पर्छ । स्कट विभिन्न रङ र आकारका हुन्छन् । मलाई सुन्तला र गुलाफी रङको स्कट मन पर्छ । जामा पनि धेरै किसिमका हुन्छन् । मलाई सबै रङका जामा मन पर्छ ।