Written by: Aarjan Khadka - 29003, Grade VI
Posted on: 26 January, 2023
मेराे गाउँपाखा
कति राम्राे आहा
अलिकति पर
स्वर्गजस्ताे तर ।
जन्मभूमि प्याराे
जान आउन गाह्राे
मेराे गाउँपाखा
कति राम्राे आहा ।
जननीकाे काख
हरिया वनपाखा
आहा कति राम्राे
जन्मभूमि हाम्राे ।
सबै मेरा साथी
कति धेरै जाति
काफल पाक्याे वनमा
खुसी छाउँछ मनमा ।
मेराे गाउँ पाखा
कति राम्राे आहा
उमङ्ग सबैमा
रिस छैन कसैमा ।