Logo

Student Corner

मन पर्ने पोसाक

Written by: Gaurahi Ghimire - 34039, Grade I

Posted on: 25 January, 2023

जामा मेरो गर्मीमा लगाउने लुगा हो । जामा मेरो मन पर्ने लुगा हो । मलाई गुलाफी रङको जामा मन पर्छ । मसँग गुलाफी रङको जामा छ । म बजार गएर जामा किन्छु अनि लगाउँछु ।