Logo

Student Corner

मन पर्ने पोसाक

Written by: Pranish Pandey - 34022, Grade I

Posted on: 23 January, 2023

मलाई मन पर्ने लुगा पाइन्ट सट हो । म बाहिर घुम्न जाँदा पनि पाइन्ट सट लगाएर जान्छु । म आफ्नो लुगाको एकदम माया गर्छु । कहिलेकाहीँ स्कुल जाँदा पनि पाइन्ट र सट लगाएर जान्छु । मेरो लुगा मेरी आमाले धोइदिनुहुन्छ । मलाई फोहोर लुगा मन पर्दैन । त्यसैले सधैँ सफा लुगा  लगाएर बस्छु ।