Logo

Student Corner

मेरी दिदी

Written by: Eva Shrestha - 33008, Grade II

Posted on: 17 January, 2023

मेरी दिदीको नाम दिवा श्रेष्ठ हो । उहाँ बाह्र वर्षकी हुनुभयो । उहाँ सात कक्षामा पढ्नुहुन्छ । मेरी दिदी सिफल स्कुलमा पढ्नुहुन्छ । मेरी दिदी र म सँगै विद्यालय जान्छौँ । उहाँ धेरै सहयोगी हुनुहुन्छ । आमाबुबा र मलाई उहाँले धेरै सहयोग गर्नुहुन्छ । उहाँले मलाई गृहकार्य पनि सिकाउनुहुन्छ । मेरी दिदीले मलाई धेरै माया गर्नुहुन्छ । म पनि  दिदीले भनेका सबै कुरा मान्छु र दिदीलाई माया पनि गर्छु ।