Logo

Student Corner

मोबाइल

Written by: Eshaan Manandhar - 32036, Grade III

Posted on: 17 January, 2023

मोबाइल अति आवश्यक वस्तु हो । हामीले मोबाइलबाट एक ठाउँमा बसी टाढा भएका आफन्तसँग कुराकानी गर्न सक्छौँ । मोबाइलबाट हामी भिडियो कल गर्न पनि सक्छौँ । मोबाइलबाट टेलिफोनको बिल, बिजुलीको बिल, स्कुलको मासिक शुल्क पनि तिर्न सक्छौँ । हामीले मोबाइलमा हामीलाई चाहिने सबै कुरा हेर्न सक्छौँ । कहिलेकाहीँ हामीले मोबाइलमा अनलाइन कक्षा पनि लिन सक्छौँ ।