Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Shaina Shrestha - 34015, Grade I

Posted on: 17 January, 2023

मलाई ऊनको कपडा मन पर्छ । यसले जाडोमा न्यानो बनाउँछ । ऊनका कपडाहरू धेरै थरिका हुन्छन् । जस्तै; ज्याकेट , टोपी , पन्जा , गलबन्दी आदि ।