Logo

Student Corner

मेरो असल बानी

Written by: Ashrina Nepal - 2029009, Grade II

Posted on: 15 March, 2020

मेरो बिहान सधैंँ छिट्टै उठ्ने बानी छ । मेरो उठेपछि मुख धुने र दाँत मोल्ने बानी छ । म सधैँ स्वस्थ हुुने अभ्यास गर्छु ।  मेराे बिहान खाना खाएर स्कुल जाने बानी छ । हामीलाई स्कुलमा गुरुआमाले असल कुराहरू सिकाउनुहुन्छ । हामीले हाम्रो जीवनमा ज्ञानी भई तिनै कुरा लिनुपर्छ । घर पुगेर हातमुख धोएर खाजा खाने  राम्रो बानी हो । खाजा खाएपछि म गृहकार्य गर्छु अनि मात्र खेल्छु । मेरा असल बानी यिनै हुन् । असल काम गर्‍याैँ भने हामी ठुलो मान्छे बन्छौँ ।