Logo

Student Corner

प्रकृति

Written by: Aagat Mani Sharma - 29050, Grade VI

Posted on: 16 January, 2023

याे समाज छ प्रकृतिले भरिएकाे
प्राकृतिक सुन्दरता सबैतिर छरिएकाे

प्रकृतिकाे साथले स्वस्थसँग बाँचाैँ
प्रकृतिलाई सुन्दर पाराैँ सबैजना रमाऔँ ।

आज मानिसले गर्दै छन् प्रकृतिकाे नष्ट
प्रकृतिकाे नास हुँदा सबैलाई भाे कष्ट

प्रकृतिकाे प्रदूषणले सबैलाई भाे हानि
सुधार्नुछ सबैले यस्ताे खराब बानी ।

प्राकृतिक सुन्दरता टाढा भाग्दै छ 
संसारकाे लागि खतरा जाग्दै छ ।