Logo

Student Corner

आफ्नो बारेमा

Written by: Prasoya Yadav - 33014, Grade II

Posted on: 16 January, 2023

मेरो नाम प्रसाेया यादव हाे । म सात वर्षकी भएँ । म दुई कक्षामा पढ्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालय सिफलमा छ । मलाई पिज्जा र आइसक्रिम खान मन पर्छ । मलाई चित्र कोर्न पनि धेरै मन पर्छ । मलाई खेल्न र नाच्‍न मन पर्छ । मलाई पढ्दा रमाइलो पनि लाग्छ । मेरो कक्षामा मेरा धेरै साथीहरू छन् । मलाई सबै साथीहरू मन पर्छ । मलाई जनावरहरू पनि मन पर्छ । मेरो मन पर्ने रङ प्याजी हो ।