Logo

Student Corner

मन पर्ने पोसाक

Written by: Aarush Yadav - 34021, Grade I

Posted on: 13 January, 2023

मलाई मन पर्ने पोसाक दौरा सुरुवाल हो। यो पोसाक मलाई मन पर्छ किनभने यो हाम्रो देशको राष्ट्रिय पोसाक हो । यो पोसाकले हामी नेपाली हौँ भनेर पहिचान गराउँछ ।