Logo

Student Corner

मेरो दसैँ

Written by: Niskles Baral - 34013, Grade I

Posted on: 11 January, 2023

मेरो दसैँ रमाइलो भयो । हामीहरू स-परिवार घुम्‍न गयौँ । हामीहरू चार दिन बर्दियामा बस्यौँ । बर्दियामा रुखमा भएको घरमा पनि एकदिन बस्यौँ । धेरै हात्ती र गैँडाहरू देख्न पायौँ । जङ्गल सफारी पनि गर्‍यौँ । त्यसपछि हामीहरू महेन्द्रनगरमा फेरि चार दिन घुम्‍न गयौँ । त्यहाँ पापाको साथीकोमा दसैँको पार्टी मनायौँ । अन्तिम दिन हामीहरू भारतको नैनीतालमा घुम्‍न गयौँ अनि धनगडीबाट हवाइजहाज चढेर घर फर्कियौँ ।