Logo

Student Corner

हाम्रो विद्यालय

Written by: Aradhya Gopal Aryal - 33044, Grade II

Posted on: 10 January, 2023

हाम्रो विद्यालय
हाम्रो विद्यालयको नाम सिफल स्कुल हाे । याे स्कुल सिफलमा रहेको छ । हाम्रो विद्यालयमा खेल्ने चौर छ । हामी सबै साथीहरू चौरमा मिलेर खेल्छौँ । मलाई पिङ खेल्न मन पर्छ । हाम्रो विद्यालयमा धेरै शिक्षक शिक्षिकाहरू हुनुहुन्छ । हाम्रो विद्यालयको नामकाे सङ्केत हरिणको चित्रले गरेकाे  छ । मलाई हाम्रो विद्यालय धेरै मन पर्छ ।