Logo

Student Corner

मन पर्ने पोसाक

Written by: Aranya Tripathi - 34008, Grade I

Posted on: 09 January, 2023

मलाई सबै पोसाक मन पर्छ । तीमध्ये मलाई कोट र जामा अझै धेरै मन पर्छ । मलाई कालो र सेतो रङको पोसाक मन पर्छ । मलाई त्यस पोसाकमा निकै राम्री देखिन्छ । मलाई कुर्ता र सुरुवाल पनि मन पर्छ । यो पोसाक लगाउँदा निकै खुसी हुन्छु ।