Logo

Student Corner

मलाई मन पर्ने पुस्तक

Written by: Himamsu Bal - 31009, Grade IV

Posted on: 23 December, 2022

मैले धेरै पुस्तकहरू पढिसकेकाे छु । मैले स्कुलमा पढेको ‘साझा पृथ्वी’ भन्ने पुस्तक मलाई धेरै मन परेको हो । यस पुस्तक मदनकृष्ण श्रेष्ठ ज्यूले लेख्नु भएको हो । यस पुस्तकमा धेरै कथाहरू छन् । सबै कथाहरू सन्देशमूलक नै रहेका छन् । यस किताबमा पृथ्वीमा भएका सम्पूर्ण जीवहरूले पनि बाँच्न पाउनुपर्छ । कसैले पनि आफ्नो फाइदाका लागि कुनैपनि जीवजन्तुको चोरी, सिकारी गर्नुहुँदैन यदि कसैले त्यसो गरेमा कानुनबमोजिम सजाय हुन्छ । भनेर लेखिएको छ । यसका कथाहरू निकै सन्देशमूलक रहेका छन् । यो किताब म सबैजनालाई पढ्नलाई सिफारिस पनि गर्दछु ।