Logo

Student Corner

हाम्रो विद्यालय

Written by: Apurba Gopal Aryal - 33043, Grade II

Posted on: 23 December, 2022

हाम्रो विद्यालयको नाम सिफल स्कुल हो । यो स्कुल सिफल काठमाडौँमा रहेको छ । हाम्रो विद्यालयमा खेल्ने चौरहरू छन् । साथीहरू चौरमा खेल्छन् र म पनि साथीहरूसँग खेल्छु । मलाई ढिकिच्याउ खेल्न मन पर्छ । हाम्रो विद्यालयमा धेरै शिक्षक-शिक्षिका हुनुहुन्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।