Logo

Student Corner

पत्रिका

Written by: Aafreen Ansari - 32032, Grade III

Posted on: 22 December, 2022

पत्रिकामा हामी हिजाे आजका खबर पाउँछाैँ । पत्रिका कागजमा छापिन्छ । पत्रिकामा दैनिक समाचार, विज्ञापन, सूचना छापिन्छन् । पत्रिका दैनिक, साप्ताहिक,मासिक र वार्षिक रूपमा प्रकाशित हुन्छन् । पत्रिका पढ्नाले हाम्राे ज्ञान बढाउने गर्छ । नेपालमा कुनै नेपालीमा र कुनै अङ्‍ग्रेजी भाषामा समाचार छापिन्छन् ।