Logo

Student Corner

मन पर्ने पोसाक

Written by: Prajina Shrestha - 34040, Grade I

Posted on: 22 December, 2022

 मलाई गर्मीमा जामा अनि जाडोमा हाइनेक र ट्राउजर लगाउन मन पर्छ । गर्मी मौसममा जामा लगाउँदा शीतल र सजिलो हुन्छ । जाडो मौसममा ट्राउजर र हाइनेक लगाउँदा  न्यानो हुन्छ । त्यसैले मलाई यी लुगाहरू लगाउन मन पर्छ ।