Logo

Student Corner

हाम्रो विद्यालय

Written by: Ananya Sri Aryal - 33042, Grade II

Posted on: 21 December, 2022

हाम्रो विद्यालयको नाम सिफल स्कुल हो । यो सिफलमा छ । हाम्रो विद्यालयमा एउटा सानो चौर छ । यहाँ धेरै खेल्ने कुराहरू छन् । मलाई हाम्रो विद्यालयको चौरमा खेल्न धेरै मन पर्छ । हाम्रो विद्यालयमा धेरै शिक्षक शिक्षिकाहरू हुनुहुन्छ । हाम्रो विद्यालयमा एउटा ठुलो खाजा खाने ठाउँ छ । यहाँ धेरै रुखहरू भएकाले हरियाली छ । हाम्रो विद्यालय सफा र सुन्दर छ ।