Logo

Student Corner

क्रिस्टियानो रोनाल्डो

Written by: Sabhya Marasini Pradhan - 30039, Grade V

Posted on: 20 December, 2022

क्रिस्टियानो रोनाल्डो पोर्चुगलका ३७ वर्षका फुटबल खेलाडी हुन्। उनको पूरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्तोस एभिरो हो। उनी म्यानचेस्टर युनाइटेड नामको क्लबबाट खेल्छन् र २०२२ सम्म उनको शुद्ध मूल्य लगभग $५०० मिलियन छ। उनको बुबाको नाम जोसे दिनिस एवेरो थियो। उहाँको बुबा रक्सीको लतमा हुनुहुन्थ्यो र यसै कारणले सेप्टेम्बर 6, 2005 मा उहाँको निधन भयो। उहाँकी आमाको नाम मारिया डोलोरेस डोस सान्तोस एवेरो हो। उहाँ अझै जीवित हुनुहुन्छ र उहाँले आफ्नो छोरालाई धेरै समर्थन गर्नुहुन्छ। रोनाल्डोका ५ सन्तान छन् । नेपालमा भूकम्प गएको बेला रोनाल्डोले नेपाललाई साथ दिएका थिए । मेरो विचारमा रोनाल्डो विश्वकै दोस्रो उत्कृष्ट खेलाडी हुन् । पहिलो लियोनेल मेस्सी हुन् भने दाेस्राे राेनाल्डाे नै हुन् ।

धन्यवाद।