Logo

Student Corner

माेबाइल

Written by: Avneesha Maharjan - 32005, Grade III

Posted on: 20 December, 2022

माेबाइल एउटा सानाे यन्त्र हाे । यसकाे प्रयाेग हामी सबैले गर्दछाैँ । माेबाइलले हाम्राे जीवन सजिलाे बनाइदिएकाे छ । हामीलाई माेबाइलले पढ्न मदत गर्छ । कुनै पनि कुराकाे जानकारी प्राप्त गर्नु परेमा माेबाइलमा भएकाे इन्टरनेटबाट हामीले जानकारी पाउँदछाैँ । माेबाइल सूचना प्रविधिकाे एउटा राम्राे साधन हाे । माेबाइलकाे प्रयाेग हामीले सही तरिकाले गर्नुपर्छ । हामीले माेबाइलमा गीत सुन्‍न, खेल खेल्न र पढ्न पनि सक्छाैँ ।