Logo

Student Corner

मन पर्ने पोसाक

Written by: Aarav Kalika - 34034, Grade I

Posted on: 20 December, 2022

मलाई मन पर्ने पोसाक दौरा, सुरुवाल र कोट हो । दौरा सुरुवाल नेपालको राष्ट्रिय पोसाक हो । म यो पोसाक चाडपर्वमा लगाउँछु । यो लुगा मलाई धेरै सुहाउँछ ।