Logo

Student Corner

आफ्नो बारेमा

Written by: Krishika Munankarmi - 33050, Grade II

Posted on: 19 December, 2022

मेरो नाम कृषिका मुनकर्मी हो । म तिलगङ्गा काठमाडौँमा बस्छु । म सात वर्षकी भएँ । म कक्षा दुईमा पढ्छु । म सिफल स्कुलमा पढ्छु । मेरो बुबाको नाम बिनाेद मुनकर्मी हाे । मेरी आमाको नाम कल्पना श्रेष्ठ हो । मेरो भाइको नाम कृषक मुनकर्मी हो । मलाई पढ्न, लेख्न, खेल्न र नाच्न मन पर्छ । म भविष्यमा असल व्यक्ति बनेर देशको विकास गर्ने छु ।