Logo

Student Corner

किताब

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 16 December, 2022

किताब तिमी हुन्छौ रङ्गी
चङ्गी अथवा अनेकानेक।
हुन्छन् शब्द तिमीसँग
अनेक-अनेक । तिमीले
गर्दा त आउँछ हामीलाई
हौसला सारा। बन्छौ ठुला-
ठुला ज्ञानी बाबा सारा। 
बन्छन् सारा डाक्टर कि
इन्जिनिय,शिक्षक तथा
लेखक। हौसला मिल्छ 
पढ्ने  तिमीबाट। केही
रचना त्यस्ता गाउँछन्, 
सबै सारा तिम्रा। केही
मरिमेट्छन् तिम्रा लागि
अनि बन्छन् मानिस ठुला। 
तिमी त हौ दोस्रो - तेस्रो
भगवान सबै सारा - सारा।
एक म पनि हुँ मरिमेटिरहेकी
सारा बने ज्ञानी बुद्धिमानी
तिम्रै कारण हो नि 
आहा।
आज ठुली भएँ तिम्रै कारण
त हो नि नमिलेकाे नाम पनि 
हुन्छ उच्च सारा।।२।