Logo

Student Corner

टेलिभिजन

Written by: Hariom Dahal - 34014, Grade III

Posted on: 16 December, 2022

नमस्कार मेराे नाम हरिओम दाहाल हाे । आज म टेलिभिजनकाे बारेमा लेख्दै छु । टेलिभिजन प्रयाेग गर्न रिमाेट चाहिन्छ । समाचार र अन्य कुरा हेर्न सक्छाैँ । टेलिभिजनमा हामी चुनावकाे बारेमा नेपालमा के हुँदै छ र अरू देशमा के हुँदै छ भनेर पनि हेर्न सक्छाैँ । हामी अरू देशका खेल हेर्न सक्छाैँ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न सकिन्छ । टेलिभिजन एक ठाउँबाट अर्काे ठाउँमा साएन सकिन्छ । टेलिभिजनमा बाल कार्यक्रम पनि हेर्न सकिन्छ । त्यसैले टेलिभिजनलाई महत्त्वपूर्ण मानिन्छ ।