Logo

Student Corner

मन पर्ने लुगा

Written by: Ravya Bhattarai - 34014, Grade I

Posted on: 16 December, 2022

मलाई मन पर्ने लुगा लेहेँगा हो । लेहेङ्गा धेरै रङका हुन्छन् । लेहेगा विवाह र पार्टीमा लगाइन्छ । लेहेगाको कपडा झिलिमिली हुन्छन् । मलाई लेहेगा लगाउन मन पर्छ । लेहेगा लामो हुन्छ । लेहेगा माथी चोलो हुन्छ । लेहेगामा सल पनि हुन्छ ।