Logo

Student Corner

माेबाइल

Written by: Reyansh Basnet - 32030, Grade III

Posted on: 15 December, 2022

आकारमा सानाे हात तथा खल्तीमा बाेकेर हिँड्न सकिने सञ्‍चारकाे साधन जसकाे सहयाेगले एक ठाउँबाट कुनै अर्काे ठाउँकाे खबर पाउन सकिन्छ त्याे नै माेबाइल हाे । माेबाइल ब्याट्री चार्ज गर्नुपर्दछ । माेबाइल धेरै चलाएर आँखामा समस्या आउन तथा टाउकाे दुख्‍ने, मानिसलाई साथीभाइ कम चाहिने हुन सक्छ । अहिलेकाे अवस्थामा मानिसले एउटा बानीकाे रूपमा विकास भइसकेकाे माेबाइलले एकदमै उपयाेगी साधनकाे रूपमा काम गरेकाे छ । यसकाे सही उपयाेग गरी अत्याधिक फाइदा लिन सबैले जरूरी रहेकाे छ ।