Logo

Student Corner

दसैँ

Written by: Abiyash Sapkota - 34027, Grade I

Posted on: 14 December, 2022

मेराे नाम अबियश सापकाेटा हाे । म कक्षा १ मा पढ्छु । मलाई दसैँ रमाइलाे लाग्छ । याे पालिकाे दसैँमा हामी गुवाहाटी गयाैँ । गुवाहाटी भारतमा पर्छ । हाम्राे यात्रा काठमाडाैँबाट सुरु भयाे । भाेलिपल्ट झापाबाट एन.जे.पी. बाट रेलमा चढेर गुवाहाटी गयाैँ । रेलकाे यात्रा साह्रै रमाइलाे हुँदाे रहेछ । गुवाहाटीमा हामीले कामाख्या माताकाे दर्शन गऱ्याैँ । अर्काे दिन एकाेलेन्डमा पानीमा रमाइला खेलहरू खेल्याैँ । दसैँकाे टिका मेराे ठुलाे बुबाकाे घरमा लगायाैँ र अन्य आफन्तकाे घरमा टिका लगाउन गयाैँ । घुमघाम पनि गऱ्याैँ । गुवाहाटी सहर सफा र सुन्दर रहेछ ।