Logo

Student Corner

गाडी

Written by: Yug Shrestha - 33034, Grade II

Posted on: 09 December, 2022

चार चक्का भएको, एउटा सानो गाडी छ
छ चक्का भएको, एउटा ठुलो गाडी छ । 
सानो गाडी छोडेर, घुम्न जाने हाे हामी 
ठुलो गाडी चढेर, सामान राखौँ पछाडि ।
विद्युत गाडी पनि छ, त्यसले धुवाँ फाल्दैन 
यस्तो खाले गाडीमा पेट्राेल पनि हाल्दैन ।