Logo

Student Corner

दसैँ

Written by: Sujin Sunuwar - 34017, Grade I

Posted on: 08 December, 2022

मेराे दसैँ रमाइलाे भयाे । दसैँमा हामीले टिका लगायाैँ , घुम्‍न गयाैँ र नयाँ कपडा किन्याैँ । सबै आफन्तहरूसँग भेटघाट भएर हजुरआमासँग पहिले टिका लगायाैँ र बाँकी आफूभन्दा ठुलाबडासँग पनि टिका थाप्याैँ ।  आशीर्वाद पनि पायाैँ । मैले दक्षिणा पनि पाएँ । म बहिनीहरूसँग पिङ खेलेँ । मिठा मिठा परिकार खाँदै सबै परिवार रमायाैँ ।