Logo

Student Corner

मेरो प्यारो कुकुर

Written by: Kashvi Satyal - 33010, Grade II

Posted on: 07 December, 2022

मेरो प्यारो कुकुर दौडी दौडी आयो 
मेरो खुट्टा समातेर झन्डै मलाई लडायो ।
हामी दुवै मिलेर खेल्छाै सधैँ  बल
मुखले च्याप्छ बल लाग्छ मलाई डर ।
मेराे कुकुरकाे मलाई माया धेरै लाग्छ
नरम्राे काम गर्‍याे भने पर पर भाग्छ ।