Logo

Student Corner

मन पर्ने खेल

Written by: Aiden Man Nhuchhe Pradhan - 32028, Grade III

Posted on: 06 December, 2022

मेरो मन पर्ने खेल ब्याडमिन्टन हो । ब्याडमिन्टन खेल्नलाई सामान्यरुपमा दुई जना खेलाडी हुनुपर्छ । ब्याडमिन्टन कर्क लिएर ब्याटले हानेर खेलिन्छ । ब्याडमिन्टन खेल्दा राम्रो कसरत हुन्छ । म पनि  ब्याडमिन्टन सिक्छु र खेलेर शरीरलाई स्वस्थ बनाउँछु ।