Logo

Student Corner

दसैँ

Written by: Rihan Bogati - 34035, Grade I

Posted on: 06 December, 2022


मेराे दसैँकाे अनुभव राम्राे रह्‍याे । म दसैँमा  पूजा गर्न देवीकाे मन्दिरहरू गएँ । दसैँमा मैले नयाँ लुगाहरू किनेँ । त्यसमछि म नयाँ लुगा लगाएर मामाघर दसैँकाे टीका र जमरा लगाउन गएँ । दसैँमा मामाघरमा मामाले खसी काट्नुभयाे र हामीले धेरै रमाइलाे गऱ्याैँ ।