Logo

Student Corner

मेरो मन पर्ने जनावर

Written by: Sarun Maharjan - 33029, Grade II

Posted on: 05 December, 2022

मेरो मन पर्ने जनावर हात्ती हो । हात्ती भगवान इन्द्रको वहन पनि हो । हात्ती लमक लमक हिँड्छ । हात्तीको सुँड, दाँत र वजनले आफ्नो रक्षा गर्छ । हात्तीले घाँसपात खान्छ । हात्ती विभिन्न जातजातिका पाइन्छन् । हात्तीका ठुलाठुला कान हुन्छन् । हात्तीका खम्बा जस्ता खुट्टा र लामो अनि ठुलो नाक हुन्छ । हात्ती एशिया अफ्रिका आदि ठाउँहरूमा पाइन्छन् । हात्ती नेपालको विभिन्न जङ्गलहरूमा पाइन्छन् । हात्तीले घाँस, पराल, पानी आदि खान्छ । हात्ती छिटो कुद्न  सक्दैन ।