Logo

Student Corner

संसार

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 02 December, 2022

संसार हो यो
ठुलो छ निकै।
हरिया छन् केही
त निला छन् केही ।
बस्न सक्छन्
जिवजन्तु तथा
अन्य ।
गर्न सबै काम
सकिन्छ यो
संसारमा सबैतिर ।
एकछिन पनि नसकिने
कुरा यो संसारमा ।।