Logo

Student Corner

फुटबल

Written by: Sanskar Khaling Rai - 32043, Grade III

Posted on: 02 December, 2022

मलाई मन पर्ने खेलको नाम फुटबल हो । फुटबल खेल खेल्न र हेर्न रमाइलो हुन्छ । म कहिलेकाहीँ फुटबल खेल्छु र टेलिभिजनमा पनि हेर्ने गर्छु । फुटबल खेलमा ११/११ जना खेलिन्छ । फुटबल खुट्टाले बललाई हानेर खेल्ने खेल हो । फुटबल खेल विश्वमा सबैभन्दा लोकप्रिय खेल हो ।