Logo

Student Corner

पानी

Written by: Aarohi Paudel - 31024, Grade IV

Posted on: 01 December, 2022

पानी हाम्रो दैनिक जीवनमा नभैनहुने कुरा हो । पानी पिउनका लागि सरसफाइ गर्न, खेतीका लागि तथा गाईवस्तुलाई खुवाउन, विद्युत् उत्पादन गर्न आदि कामका लागि आवश्यकता पर्छ । पानीविना कुनै पनि प्राणी बाँच्न सक्दैनन् । पानी भएन भने रुखबिरुवा तथा संसारमा रहेका कुनै पनि जीवजन्तु  बाँच्न सक्दैनन् । पानी हामी सबैको जीवन हो । पानीलाई खेर फाल्नुहुँदैन । पानीका मुहानहरू सफा गरिरहनुपर्दछ ।