Logo

Student Corner

खरायो

Written by: Ajanya Parajuli - 33031, Grade II

Posted on: 01 December, 2022

खरायो एउटा सानो र सुन्दर जनावर हो । खरायो घरपालुवा जनावर हो । खरायोका लामालामा दुईवटा कान हुन्छन् । खरायो धेरै रङका हुन्छन् । खरायो छिटोछिटो कुद्न सक्छ । खरायोलाई गाँजर खान मन पर्छ । खरायोका बच्चा साना हुन्छन् । खरायो मेरो मन पर्ने जनावर हो । खरायो गाउँघर तथा सहर बजार सबै ठाउँमा पाइन्छन् । खरायो सफा जनावर हो । खरायाे दुलाेमा पनि बस्छ ।