Logo

Student Corner

दसैँ

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 30 November, 2022

लौ है दसैँ आयो खुसी
बटुल्दै सुखीलाई सुख
आयो दुखीलाई दुःख ।
सुरुभयो यो दसैँ १० असोज ।
दसैँ आउँदो रहेछ १,१ 
वर्षकाे असाेज र कार्त्तिक महिनामा ‌‌।
खुसीको माहोल लिएर
आइसक्यो ।
जमरा रोपियाे थुप्रै थुप्रै
घटस्थापनाकै दिन
बनायौँ टिका दहि
चामल र अबिरले र 
सजायौँ हामीले हाम्रा 
शिरको निधारमा र सजायौँ
हामीले जमरा पनि
हराभरा र हजारौँहजार।।२।।