Logo

Student Corner

दसैँ

Written by: Aayash Subedi - 34037, Grade I

Posted on: 30 November, 2022

मलाई दसैँ एकदमै मन पर्ने चाड हाे । मैले दसैँमा पिङ खेलेँ । भेडा काटेकाे देखेँ, नयाँ लुगा किनेँ । म मेरी आमासँग चिडियाखाना घुम्‍न गएँ । म मेराे परिवारसँग नवमीकाे दिन मन्दिर गएँ । दशमीकाे दिन मैले आफ्नाे ठुला बडासँग टीका लगाएँ । मैले मिठा मिठा खानेकुरा खाएर रमाइलाे गरेँ । मेराे दसैँकाे अनुभव रमाइलाे रह्याे ।