Logo

Student Corner

मन पर्ने खेल

Written by: Aafreen Ansari - 32032, Grade III

Posted on: 30 November, 2022

मलाई मन पर्ने खेल पाैडी हो । यो पानीमा खेलिने खेल हो । पाैडी खेल्दा सावधान भएर खेल्नुपर्छ । म सधैँ बेलुका पौडी खेल्न जान्छु । पौडी खेल्दा सास रोक्नुपर्छ ।  पौडी खेल्दा शरीरको अंगहरू चलाएमान हुन्छन् । पौडी खेल्नु अगाडि व्यायाम गर्नुपर्छ । गर्मीको मौसममा पौडी खेल्न धेरै रमाइलो हुन्छ । हामीले पौडी खेल्दा चस्मा र टोपी लगाएर खेल्नुपर्छ ।