Logo

Student Corner

मन पर्ने खेल

Written by: Shaurya Shrestha - 32026, Grade III

Posted on: 24 November, 2022

मलाई मन पर्ने खेलको नाम फुटबल हो किनभने यो खेल रमाइलो छ । यो खेलले हामीलाई स्वस्थ बनाउँछ । एउटा टिममा ११ जना खेलाडीहरू हुन्छन् । यस खेलमा दुई वटा टिम र दुईवटा गोलपोष्ट हुन्छ । दुईवटा गोलपोष्टमा दुई टिमको एक एक जना गोलकिपर बस्छन् जसले, अर्को टिमको खेलाडीलाई बल गोलपोष्ट भित्र हाल्न रोक्छ । जुन टिमले बढी गोल गऱ्याे त्यही टिमले जित्छ । धेरै मानिसहरूले यो खेल खेल्छन् । तीमध्ये मलाई मन पर्ने खेलाडी क्रिष्टियानो रोनाल्डो हो । यो खेल धेरै रमाइलो छ । त्यसैले मलाई याे खेल मन पर्छ ।