Logo

Student Corner

आमा कि भगवान् !!

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 22 November, 2022

आमा हुन् मेरी 
भगवान्।
आमाले सबै
खुसी मलाई दिएर
सधैँ दुखी
हुन्थिन् ।
छोड्नु हुँदैन
थियो मलाई
कराई ।
माया सारै 
गर्नुहुन्थ्याे
मलाई।
कति सम्झाउने
मेरी आमा।