Logo

Student Corner

दसैँ

Written by: Gaurahi Ghimire - 34039, Grade I

Posted on: 15 November, 2022

म दसैँमा मेराे घर बिराटनगर गएँ । मैले मेराे ठुलाबढाकाे हातबाट टीका लगाएँ । मैले सबैबाट राम्राे आशाीर्वाद पाएँ । मैले मिठा मिठा खानेकुरा खाएँ । म मेरा अरू नातेदारकाे घरमा पनि टीका लगाउन गएँ । त्यसपछि म मेरा दादा दिदीहरूसँग खुब खेलेँ ।मलाई याे दसैँमा धेरै खुसी र हर्षकाे अनुभव भयाे ।