Logo

Student Corner

पानी

Written by: Ritvik Singh Bhandari - 31039, Grade IV

Posted on: 14 November, 2022

हाम्रो जीवनमा पानीको धेरै ठुलो महत्त्व छ । पानीविना कोही पनि बाँच्न सक्दैनन् । सबै प्राणीहरूलाई पानी चाहिन्छ । पानी धेरै काममा प्रयोग हुन्छ । पानी पिउनको लागि चाहिन्छ । भाँडा सफा गर्नको लागि चाहिन्छ । नुहाउनको लागि चाहिन्छ । पानी बोट विरुवालाई पनि चाहिन्छ । कुवा, नदी, ताल, पोखरी, समुद्र, इनार आदिमा पानी पाइन्छ । पानी हामीले खेर फाल्नु हुँदैन । पानीविनाको जीवन असम्भव छ ।