Logo

Student Corner

मेरो घरको कुकुर

Written by: Kashvi Satyal - 33010, Grade II

Posted on: 14 November, 2022

मेरो घरमा एउटा कुकुर छ । त्यसकाे नाम लुफी हाे । म स्कुलबाट आउनुभन्दा अगाडि नै लुफी भुक्न सुरु गर्छ । उसको मन पर्ने खानेकुरा हड्डी हो । उसलाई मासुभात खान पनि मन पर्छ । मेरो दादाले पनि लुफीलाई धेरै माया गर्नुहुन्छ । हामी दुवैजना लुफीसँग खेल्छौँ । हामीले लुफीलाई राख्‍न एउटा सानो खोर बनाइदिएका छौँ । ऊ आफ्नो खोरमा आनन्दले सुत्छ ।