Logo

Student Corner

दसैँ

Written by: Aarav Kalika - 34034, Grade I

Posted on: 11 November, 2022

मलाई दसैँ मन पर्छ । मैले दसैँ रमाइलाेसँग मनाएँ । मैले दही, चिउरा खाएँ । म मामाघर गएँ । मैले दसैँकाे टिका लगाएँ । मैले गाडी पूजा गरेँ । याे सबै गरेर मलाई रमाइलाे लाग्याे ।