Logo

Student Corner

रुख

Written by: Sabhya Marasini Pradhan - 30039, Grade V

Posted on: 09 November, 2022

साना साना हाँगा
तर धेरै तिखा।

धेरै ओटा पात
हाँगा जस्तै हात

रुखहरू हरिया
पातको पूरा भरिया

रुखहरू जताततै
हुन सक्छन् जस्तातस्तालाई  

रुखहरू हुन्छन्  अग्ला
तर हाेइन धेरै अग्ला