Logo

Student Corner

मन पर्ने खेल

Written by: Eshaan manandhar - 32036, Grade III

Posted on: 09 November, 2022

मलाई बास्केट बल खेल्न मन पर्छ । बास्केट बल खेल्दा मलाई रमाइलो लाग्छ । बास्केटबलमा  दुई टिम हुन्छन् । यो खेल १० देखि १२ मिनेटसम्म खेलिन्छ । यो खेलमा एउटा टिममा पाँच -पाँच  जना खेलाडीहरू हुन्छन् । बास्केटबल खेलमा बल बास्केटमा राख्‍नु पर्ने हुन्छ र त्यो बास्केट १० फिट माथि हुन्छ । बास्केट बल खेलमा एउटा रेफ्री पनि हुन्छ । बास्केट बल  एउटा लोकप्रिय खेल पनि हो र म मेरो साथीहरुसँग बास्केट बल खेल्न रुचाउँछु ।